Madhes Khabar
समाचार

नेपालको राष्ट्रिय फल सुन्तला घोषित

काठमाडौं,३०चैतः सरकारले सुन्तलालाई नेपालको राष्ट्रिय फल घोषणा गरेको छ ।शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले कृषि तथा पशुपन्छी विकास मन्त्रालयको प्रस्तावमा सुन्तलालाई राष्ट्रिय फल घोषणा गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

सुन्तला नेपालको रैथाने फलफूल हो । नेपालमा सुन्तला उत्पादनका केही प्रसिद्ध पकेट क्षेत्रहरू छन् । उत्पादन बढाउन सघाउ पुग्ने उद्देश्यले सुन्तललाई राष्ट्रिय फल घोषणा गरिएको हो ।

 

Related posts

रास्वपा सभापति रवि लामिछाने अस्पतालमा भर्ना ,तत्काल सार्वजनिक कार्यक्रममा देखा नपर्ने

MadhesKhabar

पर्साबाट भारतमा चरेस र गाँजा तस्करी गर्ने एक महिलासहित तीन भारतीय पक्राउ

MadhesKhabar

सवारी दुर्घटनामा पर्साका एक स्वास्थ्यकर्मीको मृत्यु

MadhesKhabar

Leave a Comment