Madhes Khabar
अर्थतन्‍त्र

सुनकाे मूल्यमा नयाँ रेकर्ड कायम,ताेलाकाे १ लाख ३० हजार पुग्याे

काठमाडौं,१६चैत: नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। आज शुक्रबार प्रतितोला सुनको मूल्य १ लाख ३० हजार रुपैयाँ पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार २ हजार रुपैयाँले बढेर आज प्रतितोला सुनको मूल्य १ लाख ३० हजार रुपैयाँ पुगेको हो।

यसअघि बिहीबार एक तोला सुनको मूल्य १ लाख २७ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।

सुनको मूल्य बढेसँगै आज चाँदीको पनि बढेको छ।आज प्रतितोला चाँदी १ हजार ५२५ रुपैयाँमा कारोबार भइरहेको छ।

Related posts

वीरगन्जको खाद्य व्यवस्था कम्पनीले दसैंका लागि मकवानपुरबाट १ करोडको खसी–बोका खरिद गर्‍यो

MadhesKhabar

पर्सा जिल्लामा महिलाको नाममा ३ सय ६३ घरेलु उद्योग सञ्चालन

MadhesKhabar

सुनको मूल्यमा गिरावट, कतिमा हुदैंछ कारोबार ?

MadhesKhabar

Leave a Comment