Madhes Khabar
राजनीति

एमाले रघुवीर महासेठको नेतृत्वमा सरकारमा जाने


फाइल तस्बिर।

काठमाडौं,२३फाल्गुनः नेकपा एमाले रघुवीर महासेठको नेतृत्वमा नयाँ सरकारमा सहभागी हुने भएको छ । बुधबार बसेको एमाले शीर्ष नेताहरुको बैठकले पार्टीका सचिव महासेठको नेतृत्वमा सरकारमा जाने निर्णय गरेको हो ।

महासेठ, धनुषाका सांसद हुन् ।एमाले उपाध्यक्ष विष्णु पौडेलका अनुसार महासेठ उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधारमन्त्री बन्नेछन् ।

त्यस्तै माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ परराष्ट्रमन्त्री र वर्षमान पुन अर्थमन्त्री बन्ने भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले गृह मन्त्रालय पाउने भएका छन् ।

Related posts

उपराष्ट्रपतिमा चार जनाकै उम्मेदवारी कायम

MadhesKhabar

सरकारको जाँचबुझ आयोगले गुण्डु पुगेर एमाले अध्यक्ष केपी ओलीसंग लियो ‘बयान’

MadhesKhabar

पत्रकार ऋषि धमलाकी पत्नी एलिजा पूर्वमन्त्रीप्रभु साहकाे पार्टी आजपामा प्रवेश

MadhesKhabar

Leave a Comment