Madhes Khabar
समाचार

वीरगन्जमा लागुऔषधसहित एक युवक पक्राउ

वीरगन्ज,२१माघ:वीरगन्जमा लागुऔषधसहित एक युवक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका वडा नम्बर २३ प्रसाैनी घर भएका१८ वर्षीय राकेश दास तत्वा रहेका छन्। वीरगन्ज महानगरपालिका वडा नम्बर २५ स्थित सडकमा प्रहरीले चेकजाँचको क्रममा तत्वालाई लागु ओैषधसहित पक्राउ गरेको हो।

उनको साथबाट लागु ओैषभ ओनेरेक्स ३७ बोत्तल बरामद गरिएको पर्साका प्रहरी प्रबक्ता प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले जानकारी दिए। तत्वालाई प्रहरी हिरासतमा राखेर लागुऔषधसम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको थापाले बताए।

Related posts

नागरिकता दोस्रो संशोधन विधेयक प्रतिनिधिसभाबाट पारित

MadhesKhabar

पितृशोकमा परेका ओलीलाई समबेदना दिँदै बालेनले भने: पिताको अनुपस्थितिले जिन्दगीमा रित्तोपन ल्याउँछ

MadhesKhabar

धनगढीमाईका हजारौँ नागरिकको सपना आज साकार भएको छ : मन्त्री यादव

MadhesKhabar

Leave a Comment