Madhes Khabar
मधेस प्रदेश

सप्तरीमा घुर ताप्ने क्रममा जलेर एक महिलाको मृत्यु

सांकेतिक फोटो

राजविराज,२९पुष:सप्तरीमा घुर ताप्ने क्रममा आगोले जलेर एक महिलाको मृत्यु भएकाे छ ।

सप्तरीको तिरहुत गाउँपालिका वडा नम्बर ५ मुसहरी टोलकी ३५ वर्षीया सोनिलादेवी सदाको शनिबार जलेर मृत्यु भएकाे हाे ।

घुर ताप्ने क्रममा लुगामा आगाे सल्किएपछि घाइते भएकी उनकाे राजविराजमा रहेकाे गजेन्द्रनारायण सिंह अस्पतालमा उपचारका क्रममा मृत्युु भएकाे जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

Related posts

मधेस : एमालेका सांसद ठाकुरविरुद्ध भ्रष्टाचार मुद्दा दायर

MadhesKhabar

सर्लाहीकाे बरहथवामा प्रहरी चलाएकाे गाेली लागेर एक प्रदर्शनकारीकाे मृत्यु

MadhesKhabar

मन्त्री कलवार बधाइ तथा सम्मान थाप्नमा व्यस्त

MadhesKhabar

Leave a Comment