Madhes Khabar
राजनीति हेडलाइन

प्रचण्ड सरकारविरुद्ध वीरगन्जमा रास्वपाकाे प्रदर्शन

वीरगन्ज,१५पुष:सरकार विरुद्ध राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले वीरगन्जमापनि प्रदर्शन गरेकाे छ।

रास्वपाका नेता-कार्यकर्ताले आइतबार साँझ वीरगन्जकाे घण्टाघर चाेकमा सरकारविरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरेका हुन्।प्रदर्शनका क्रममा रास्वपाका नेता-कार्यकर्ताले गृहमन्त्री नारायणकाजी श्रेष्ठकाे पुतला प्रदर्शन गर्दै उनि र प्रधानमन्त्री प्रचण्डविरुद्ध पनि नााबाजी गरेका थिए।

अहिलेकाे सरकार जनतामारा भएकाे र प्रधानमन्त्रीसहित मन्त्रीहरु भ्रष्टाचारमा मात्र लिप्त भएकाले त्यसका विरुद्ध प्रदर्शन गरिएको रास्वपाका युवा नेता महादेव प्रसाद कुर्मीले बताए ।

विराेध प्रदर्शन कार्यक्रममा रास्वपाका केन्द्रीय सदस्य डाक्टर नन्दन यादव,पर्सा जिल्ला संयाेजक दिलिप कुर्मी, युवा नेता महादेव प्रसाद कुर्मी लगायतका नेता-कार्यकर्ताहरुकाे सहभागीता थियाे।

Related posts

पर्साका १ का जसपा उम्मेदवार यादव भन्छन् : जनता जनार्दन हुन् , काम गरेका नेताको मुल्यांंकन गर्छन्

MadhesKhabar

बाराका संविधानसभा सदस्य गुप्ता र पूर्व प्रदेशसभा सदस्य साह जसपा छाडेर जनमत पार्टीमा प्रवेश

MadhesKhabar

चिनी उद्योगबिच उखु किन्ने हाेडबाजीले मधेसका किसानलाई फाइदा

MadhesKhabar

Leave a Comment