Madhes Khabar
स्वास्थ्य हेडलाइन

मधेसमै उत्कृष्ट सेवा दिए बापत वीरगन्ज हेल्थकेयर हस्पिटल सम्मानित हुदैं

वीरगन्ज,९मंसिर:उत्कृष्ट सेवा दिएकाे भन्दै सामाजिक सुरक्षा काेषले वीरगन्ज हेल्थकेयर हस्पिटललाई सम्मानित गर्ने भएकाे छ।

सामाजिक सुरक्षा काेषमा सुचीकृत भई संख्याकाे आधारमा उत्कृष्ट सेवा दिएकाे भन्दै वीरगन्ज हेल्थकेयर हस्पिटललाई सम्मानित गर्न लागिएको हाे।मधेस प्रदेशमै उत्कृष्ट सेवा दिदैं आएकाे वीरगन्ज हेल्थकेयर हस्पिटललाई मंसिर ११ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले काेषका तर्फबाट सम्मानित गर्ने कार्यक्रम रहेकाे अस्पतालका अध्यक्ष अबुल हैस अन्सारीले बताए।

वीरगन्ज १४ गण्डक बहुअरीमा अवस्थित वीरगन्ज हेल्थकेयर हस्पिटलमा मधेस प्रदेशकै अत्याधुनिक एमआरआई सेवा, मुटुकाे एन्जियोप्लास्टी , एन्जिओग्राफी सेवा, स्वास्थ्य बीमा, आमा सुरक्षा लगायतका सेवा उपलब्ध छ।

Related posts

छोरी जन्मिएपछि मानवसेवा आश्रममार्फत पारिवारिक पुर्नमिलन: सासु–ससुरा अस्पतालमै आए बुहारी र नातिनीलाई लिन

MadhesKhabar

अविरल वर्षाले क्षतिग्रस्त सडक मर्मत गर्दै वीरगन्ज महानगर

MadhesKhabar

पोखरिया नगरपालिकामा करार र ज्यालादारीमा नियुक्त ३५० बढी कर्मचारीलाई जागीरबाट हटाइयो

MadhesKhabar

Leave a Comment