Madhes Khabar
मधेस प्रदेश

धनुषामा रेलले किचिएर एक जनाको मृत्यु

सांकेतिक फोटो

जनकपुरधाम,२८कार्तिकः जनकपुर–जयनगर रेलमार्गमा रेलले किचिएर एक जनाको मृत्यु भएको छ ।

धनुषाको विदेहनगरपालिकास्थित बैदेही स्टेसन नजिक अन्दाजी ५० वर्षीय पुरुषको रेलको लिकमै किचिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता रञ्जन अवाले जानकारी दिए ।

रेल आज मंगलबार बिहान जनकपुरबाट जयनगरतर्फ जाँदै गरेको बेला दुर्घटना भएको हो ।मृतकको समाचार तयार पार्दासम्म सनाखत भएको छैन ।साभारः अनलाइनखबरबाट

Related posts

मधेसमा अचम्मको गाँउ : छोराछोरी नागरिक , आमाहरु अनागरिक

MadhesKhabar

पकहामैनपुर गाँउपालिकाले ल्यायो ३९ करोडको बजेट

MadhesKhabar

मधेश प्रदेशको मुख्यमन्त्री कार्यालय अगाडि साडी, चुरा फ्याकेर प्रदर्शन

MadhesKhabar

Leave a Comment