Madhes Khabar
प्रविधि

दूरसञ्चार प्राधिकरणले काट्यो पत्र, २४ घन्टामा टिकटक बन्द हुने दाबी

काठमाडौं ,२७कार्तिकः नेपाल दूरसञ्चार प्राधिकरणले सरकारको निर्णयअनुसार टिकटक बन्द गर्न इन्टरनेट सेवा प्रदायकहरुलाई पत्रचार गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले समाजिक द्वेष फैलाएको भन्दै टिकटक बन्द गर्ने निर्णय गरेको थियो ।सरकारको उक्त निर्णय लगत्तै दूरसञ्चार प्राधिकरणले सरकारको निर्णय कार्यान्वयनका लागि इन्टरनेट सेवा प्रदायकहरुलाई पत्रचार गरेको हो ।

दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोतम खनालले भने, ‘हामीले टिकटकलाई पनि इमेल लेखेका छौं । २४ घन्टामा सबै ब्लक हुन्छ होला ।’ साभारः अनलाइनखबरबाट

Related posts

बृत्तचित्र प्रर्दशन तथा छलफल कार्यक्रम सम्पन्न

MadhesKhabar

वीरगन्जमा क्लासिक टेक इन्टरनेटले ठगी गरिरहेको पिडित सेवाग्राहीको गुनासो

MadhesKhabar

भारतीय कम्पनी ‘एयरटेल’को लिंकमा आएको समस्याले गर्दा नेपालमा इन्टरनेट सेवा प्रभावित

MadhesKhabar

Leave a Comment