Madhes Khabar
धर्म/संस्कृति शिक्षा

जिउतिया पर्वमा पकहाँ मैनपुर गाँउपालिकाका सरकारी विद्यालयमा विदा


फाइल फोटो

वीरगन्ज,१८असोजः तराई मधेसका महिलाहरुको महान पर्व जिउतियाको अवसरमा पर्साको पकहाँ मैनपुुर गाँउपालिकालेपनि भोलि शुक्रबार विद्यालयहरुमा विदा दिएको छ ।

पकहाँ मैनपुर गाँउपालिका गाँउपालिकाको कार्यालयले बिहीबार एक सुचना जारी गरेर जिउतिया पर्वको अवसरमा भोलि शुक्रबार पालिकामा रहेका सबै सामुदायिक विद्यालयहरुमा विदा दिइएको जनाएको छ ।

प्रमुख प्रशासकीय अधिकृत राज कुशवाहाले जारी गरेको सुचनामा भोलि शुक्रबारका दिन पकहाँ मैनपुर गाँउपालिकामा रहेका सामुदायिक विद्यालयमा विदा दिने निर्णय गरिएको उल्लेख छ।

तराई मधेसमा मनाइने महिलाहरुको महान् पर्व जिउतिया आज बिहीबारदेखि नै विधिवत रुपमा सुरु भइसकेको छ ।

Related posts

वीरगन्जको धार्मिक पर्यटन प्रबर्द्धनमा सहयाेग गरिदिन अर्थमन्त्री महतसंग मेयर सिंहकाे आग्रह 

MadhesKhabar

भाथा मेलामा भक्तजनका लागि पटेर्वा सुगौली गाँउपालिकाद्वारा खानेपानी र शौचालयको प्रबन्ध

MadhesKhabar

घडिअर्वाको रामजानकी मन्दिर फेरि पूजारीको कब्जामा पर्न नदिन स्थानीयबासी एकजुट,तदर्थ समिति गठन

MadhesKhabar

Leave a Comment