Madhes Khabar
स्थानिय

निचुटामा भएको मोटरसाइकल दुर्घटनामा छपकैयाका एक युवकको मृत्यु

वीरगन्ज,३२साउन : पर्साको पटेर्वासुगौली गाउँपालिकामा बिहीबार बिहान मोटरसाइकल दुर्घटना हुँदा वीरगन्जका एक युवकको मृत्यु भएको छ ।

मोटरसाइकल दुर्घटनामा परि वीरगन्ज महानगरपालिका वडा नम्बर १ छपकैया घर भएका १६ वर्षीय राहुल कुमार सिंहको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सिंह सवार रहेको मोटरसाइकल बिहीबार बिहान पटेर्वासुगौली गाँउपालिका वडा नम्बर ५ निचुटास्थित सडकमा आफै अनियन्त्रित भएर दुर्घटना हुँदा उनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रहरी निरीक्षक रामराजा केशरीले बताए ।

Related posts

नवनिर्वाचित मेयर सिंह आफै सडकमा ,पटके सवारी करको ढाट २४ घण्टा भित्र हटाउन निर्देशन

MadhesKhabar

पर्सामा ठूलाे परिमाणमा चरेससहित एक काराेबारी पक्राउ 

MadhesKhabar

वीरगन्जमा भइरहेका विकास निर्माणका काममा सांसद यादवको चासाे

MadhesKhabar

Leave a Comment