Madhes Khabar
खेलकुद

सन्दीप बने प्लेयर अफ दि टुर्नामेन्ट

काठमाडौं , १९ बैशाख : एसीसी प्रिमियर कपमा नेपालका सन्दीप लामिछाने प्लेयर अफ दि टुर्नामेन्ट बनेका छन् ।मंगलबार भएको फाइनल खेलमा घरेलु टोली नेपालले यूएईलाई ७ विकेटले पराजित गर्दै उपाधि जितेको थियो ।यससँगै नेपालले एसिया कपमा स्थान बनायो ।

प्रतियोगिताको कुल ५ खेलमा १३ विकेट लिएका सन्दीपले समूह चरणको अन्तिम खेलमा कतारविरुद्ध सर्वाधिक ४२ रन समेत बनाएका थिए ।

Related posts

जीतपुरसिमरा अन्तर्राष्ट्रिय भेट्रान फूटबलः सिमरा, पोखरा, दार्जिलिङ र कोलकत्ता क्वाटरफाइनलमा

MadhesKhabar

विश्वकप फुटबलमा आज ब्राजिल र क्राेएसिया तथा अर्जेन्टिना र नेदरल्यान्ड भिड्दै

MadhesKhabar

आईपीएल क्रिकेटमा आज बैंग्लोर र लखनउको भिडन्त

MadhesKhabar

Leave a Comment