Madhes Khabar
राष्ट्रिय

बसन्त कुँवरलाई आईजीपी बनाउने सरकारको निर्णय

काठमाडौं,१० चैत : सरकारले प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) बसन्त कुँवरललाई प्रहरी महानिरीक्षक (आइजीपी)मा नियुक्त गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले कुँवरलाई नयाँ आइजीपीमा नियुक्त गरेको एक मन्त्रीले बताए।

बरियतामा पहिलो नम्बरमा रहेका कुँवरलाई आइजीपीमा नियुक्त गरिएको ती मन्त्रीको भनाइ छ। अहिलेका प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह आजबाट अवकास पाउँदैछन्।
आईजीपी बन्न टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्रचार्य पनि दाबेदार थिए।

Related posts

जसले खसेको जहाज पत्ता लगाए

MadhesKhabar

रवि लामिछानेलाई थुनामा पठाउने उच्च अदालतकाे आदेश

MadhesKhabar

१९ जना युवाको ज्यान लिएपछि मात्रै सरकारले खाेल्याे फेसबुक लगायतका सामाजिक सञ्जाल

MadhesKhabar

Leave a Comment