Madhes Khabar
धर्म/संस्कृति

सरस्वती पूजाका लागि ठाकुरराम क्याम्पसमा नेविसंघद्वारा सरसफाई

मधेसखबर
वीरगन्ज,१०माघः बिहीबार परेको सरस्वती पूजाको पूर्वसन्ध्यामा वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पसमा विधार्थी संगठनहरुले सरसफाई कार्यलाई तिब्रता दिएका छन् ।

यसैक्रममा मंगलबार पनि नेपाली कांग्रेस निकट नेपाल विधार्थी संघले पनि क्याम्पस परिसरमा सरसफाइ गरेको छ । नेविसंघको क्याम्पस इकाई समितिको नेतृत्वमा नेविसंघका नेता कार्यकर्ताहरुले क्याम्पस परिसरमा मंगलबार सरसफाइ गरेका हुन् ।

सरसफाई कार्यक्रममा नेविसंघका नेताहरु युुसफ अहमद, दिपक कुमार पटेल , रत्नेश मिश्रा , आदित्य कुमार साह , दिनानाथ साह , गुड्डु यादव , राहुल कुर्मी , दिलिप महत्तो , सुलभ पटेल लगायतको सहभागीता थियो ।

Related posts

ठोरीमा पनि मनाइयो राम–सीता विवाह महोत्सव

MadhesKhabar

घडिअर्वामा गणेश चतुर्थी महोत्सव सुरु,आज बेलुकी भारतका चर्चित लोकगायक विनय बिहारी आउँदै

MadhesKhabar

आज यमपञ्चककाे तेस्राे दिन लक्ष्मी पूजा मनाइदैं

MadhesKhabar

Leave a Comment