Madhes Khabar
हेडलाइन

पर्साको जिराभवानी ३ को दलित बस्तीमा कम्बल वितरण


मधेसखबर
पुष १५ गते , वीरगंज
पर्साको जिराभवानी गाउँपालिका वडा नम्बर ३ का विपन्न बस्तीमा कम्बल वितरण गरीएको छ ।

राउण्ंड टेबल नेपाल पर्साले जीराभवानी गाउपालिका वडा नम्बर ३ सहजानपुर मुसहर बस्तीका अति विपन्न , एकल महिला, असक्त, अपंगता भएका गरी ३० जनालाई शीतलहरबाट जोगिन कम्बm वितरण गरेको हो ।

कम्बल वितरण गर्ने कार्यमा संस्थाका सदस्य मनिष लाठ, डिम्प्ल खन्ना, दीपक अग्रवाल, मोहित राजपाल, आकाश सर्राफ, शुभम रूंगटा लगायतको सहभागिता रहेको थियो ।

साथै कार्यक्रममा स्थानीय बुद्धिजीबी जयनारायण चौधरी, बिहारी राय, ने.क.पा माओबादिकका जिल्ला अध्यक्ष बिजय महतो, स्थानीय प्रहरी लगायत भद्रभलादमी उपस्थिति रहेको थियो ।

Related posts

मधेस प्रदेशमा ८९४ उम्मेदवारको जमानत जफत

MadhesKhabar

पर्साको प्रसिद्ध धार्मिकस्थल रामभौरी भाठा धाममा तीन दिने भव्य मेला सुरु

MadhesKhabar

छठ पर्बको पौराणिक कथा

MadhesKhabar

Leave a Comment