Madhes Khabar
राजनीति

स्वतन्त्रबाट निर्विरोध चुनाव जितेका मनाङे नेकपा एसमा प्रवेश

मधेसखबर
वीरगन्ज ,१९ मंसिर :मनाङबाट स्वतन्त्र रुपमा निर्विरोध चुनाव जितेका प्रदेश सभा सदस्य राजीव गुरुङ उर्फ दिपक मनाङे नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् ।

मनाङ (ख) बाट चुनाव जितेका उनी साेमबार काठमाडौंमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालकाे हातबाट टीका र माला लगएर एकीकृत समाजवादीमा प्रवेश गरेका हुन् ।

गण्डकी प्रदेशसभामा मनाङे अब एकीकृत समाजवादीको सिङ्गल सांसद हुनेछन् । उनका लागि छुट्टै कार्यालय संसदले व्यवस्था गर्नेछ ।

Related posts

पर्सा २ का राप्रपा उम्मेदवार साह भन्छन् : नेपाललाई हिन्दु राष्ट्र बनाउन राप्रपा नै जित्नु पर्छ

MadhesKhabar

जनताको मुद्दालाई संसदमा सशक्त रूपमा उठाउँदै नतिजा आउने गरी काम गर्छु : रास्वपा उम्मेदवार सुशील कानु

MadhesKhabar

स्वतन्त्र उम्मेद्वार रुपेशमानको चुनावी घरदैलो निरन्तर

MadhesKhabar

Leave a Comment