Madhes Khabar
समाचार

पर्सामा ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु

मधेसखबर
वीरगन्ज,१४ मंसिर : पर्सा सखुवा प्रसौनी गाउँपालिका वडा नम्बर ५ मा ट्याक्टरको ठक्करबाट एक पुरुषको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बहुदरमाइ नगरपालिका वडा नम्बर ८ रामनगरीका ४५ वर्षिय तपसी साह कानु रहेका छन् ।

मङगलबार राति सखुवा प्रसौनी गाउँपालिका ५ टाली चोक स्थित भित्री सडकखण्डमा रामनगरीबाट महुवनतर्फ आउँदै गरेको अल्फावेट नखुलेको २८५८ नम्बरको ट्याक्टरले ठेलामा चटपटे बिक्री गरी घर फर्कदै गरेका कानुलाई ठक्कर दिदाँ उनको घट्नास्थलमै मृत्यु भएको हो ।

दुर्घटना पश्चात चालक फरार रहेको र ट्याक्टरलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

Related posts

पर्सा सहित पन्ध्र जिल्लामा विशेष सुरक्षा सर्तकता अपनाउन गृह मन्त्रालयको निर्देशन

MadhesKhabar

प्रदेश २ मा १४ लाखभन्दा बढी बिरूवा रोप्ने अभियान शुरू ।

MadhesKhabar

पाेखराकाे विमान दुर्घटनामा मृत्युु भएका युपीका ४ जनालाई याेगी सरकारले भारु ५/५ लाख दिने

MadhesKhabar

Leave a Comment