Madhes Khabar
मधेस प्रदेश

महोत्तरी १ : पूर्वमन्त्री पोखरेललाई हराउदै एमालेका महत्तो विजयी

मधेसखबर
वीरगन्ज,११ मंसिर : महोत्तरीको निर्वाचन क्षेत्र नम्बर १ मा पूर्वमन्त्री गिरिराजमणि पोखरेललाई पराजित गर्दै नेकपा एमालेका लक्ष्मी महतो कोइरी निर्वाचित भएका छन् ।

महतो , नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा पूर्वमन्त्री पोखरेललाई १ हजार ३० मतान्तरले पराजित गर्दै प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् ।

महतोले २३ हजार ४०२ मत ल्याएर विजयी हुँदा पोखरेलले २२ हजार ३७२ मत पाए । यस्तै, स्वतन्त्र उम्मेदवार पोषणबहादुर थापाले ७ हजार ८१२, जनमत पार्टीका राजकिशोर साहले तीन हजार ५९८, राष्ट्रिय स्वतन्त्र पार्टीकी खेमकुमारी भुर्तेलले दुई हजार ६४ मत पाइन् ।

Related posts

विद्युत चुहावट सबै भन्दा बढि मधेस प्रदेशमा

MadhesKhabar

प्रदेश २ मा १४ लाखभन्दा बढी बिरूवा रोप्ने अभियान शुरू ।

MadhesKhabar

घरेलु मदिरा सेवनका कारण मधेसका हरेक दलित बस्तीमा प्यारालाइसिसका बिरामी

MadhesKhabar

Leave a Comment