Madhes Khabar
मधेस प्रदेश

बारा १ : काँग्रेसका चाैधरीलाई हराउदै एमालेका मैनाली विजयी

मधेसखबर
वीरगन्ज ,०९ मंसिर :बारा क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका अच्युत मैनाली विजयी भएका छन् ।

नेपाली कांग्रेसका सहमहामन्त्री एंव निवर्तमान सांसद उमाकान्त चौधरीलाई ९ हजार भन्दा बढि मतले पराजित गर्दै एमालेका मैनाली प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् ।

मैनालीले ३९ हजार १९५ भोट ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी चौधरीले ३० हजार ५६ मत ल्याएका हुन् । त्यस्तै रास्ट्रिय स्वतन्त्र पार्टीका गणेश धिमालले तीन हजार ३१८ मत पाए ।

Related posts

धनुषा १ : माओवादीका मातृका यादव हारे , जसपाका कार्की विजयी

MadhesKhabar

मधेस प्रदेश सभा : ८ महिनाको काम बजेट पासमात्रै, सांसदको तलब भत्तामा ८ करोड खर्च

MadhesKhabar

रौतहटमा गरिबहरुका लागि घर बनाइ दिने भन्दै रकम असुल्ने गिरोह पक्राउ

MadhesKhabar

Leave a Comment