Madhes Khabar
लुम्बिनी प्रदेश हेडलाइन

मधेसमा सिके राउतकाे दाेश्राे जित

मधेसखबर
वीरगन्ज ,०६मंसिर : सप्तरीको क्षेत्र नम्बर २ को प्रदेश सभा सदस्यमा जनमत पार्टीका अर्का उम्मेदवार सतिशकुमार सिंहले पनि विजय हासिल गरेका छन्।

सप्तरीको प्रदेश सभा २ (१) बाट जनमत पार्टीका सतिशकुमार सिंहले १६ हजार ७३४ मत ल्याएर विजय हासिल गरेका हुन्। जसपाका शैलेन्द्रप्रसाद साहले ८ सय २९२ मत ल्याए।

निकटतम प्रतिद्वन्द्वी साह मधेस प्रदेश सरकारका अर्थमन्त्री हुन। सत्ता गठबन्धनबाट उम्मेदवार बनेका लोसपाका सरोजकुमार मण्डलले ६ हजार १३२ मत ल्याए।

जनमत पार्टीको प्रदेश सभा सदस्यमा यो दोस्रो जित हो। यसअघि सप्तरी २ (२) बाट जनमत पार्टीका महेश प्रसाद यादवले १३ हजार ३२५ मत ल्याएर खाता खोलेका थिए।

Related posts

चार्जिङ स्टेसन नहुँदा वीरगन्ज नाकाबाट विद्युतीय कारको आयात घट्यो

MadhesKhabar

त्रिशुली घटना : न लास भेटियाे, न जिउँदै भएकाे आस

MadhesKhabar

वीरगन्ज जेलका मुस्लिम कैदीबन्दीलाई इफ्तारी गर्न मेयर सिंहले दिए खाद्य सामग्री

MadhesKhabar

Leave a Comment