Madhes Khabar
वाग्मती प्रदेश

काठमाडौं ४ मा गगनकाे ह्याट्रिक

मधेसखबर
वीरगन्ज ,०६ मंसिर : काठमाडौं निर्वाचन क्षेत्र नंवर ४ काे प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा विजयी भएका छन्। सुरुवातबाट अग्रता कायम राखेका थापाले एमालेका उम्मेदवार डा. राजन भट्टराईलाई पराजित गरेका हुन्। २०७४ मा पनि थापाले भट्टराईलाई नै पराजित गरेका थिए ।

थापाले २१३०२ मत ल्याउँदा उनका निकटतम् प्रतिद्वन्द्वी भट्टराईले १३८५५ मत प्राप्त गरेका छन्।थापा ७४४७ मतान्तरले विजयी भएका हुन् ।

राप्रपाका डा.शंकरमोहन श्रेष्ठले ४०५० मत ल्याएर तृतीय भएका हुन्।

Related posts

यूथ कांग्रेस अमेरिकाबाट सरकारलाई आधा दर्जन बढी अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण ।

MadhesKhabar

आलुको बोरामा लुकाएर कपडाको तस्करी : १ करोड बढीको कपडासहित दुई भारतीय पक्राउ

MadhesKhabar

४० के.जी. लागु औषध गाँजासहित २ जना पक्राउ ।

MadhesKhabar

Leave a Comment