Madhes Khabar
राजनीति हेडलाइन

मतदान गरेपछ पुर्वमन्त्री यादवले भने : मधेसका जनता पहिचान र अधिकारका लागि लड्नेकाे पक्षमा छन्

मधेसखबर
वीरगन्ज , ०४ मंसिर : पुर्व वन तथा वातावरण मन्त्री प्रदीप यादवले आइतबार वीरगन्ज महानगरपालिका वडा नम्बर २२ मनियार स्थित मतदान केन्द्रमा मतदान गरेका छन् ।

पर्सा क्षेत्र नम्बर १ का जसपा-एमाले गठबन्धनका तर्फबाट साझा उम्मेदवार समेत रहेका यादवले मनियारी स्थित नेपाल राष्ट्रिय माध्यमिक विधालयकाे मतदान केन्द्रमा मतदान गरेका हुन् ।

मतदान पछि प्रतिकृया दिदै यादवले मधेसका जनता मधेसकाे पहिचान र अधिकारका लागि संघर्ष गरेकाे दलकाे पक्षमा रहेकाे बताए ।उनले मतदानमा भाग लिन सम्पुर्ण मतदातालाई आह्वान पनि गरे ।

Related posts

कालिकामाईको मुडली र बिरन्चीबार्वामा कांग्रेस उम्मेदवार रिजालको घरदैलो सम्पन्न

MadhesKhabar

वीरगन्जका मतदाता भन्छन् : प्रदीप यादवलाई फेरी जिताएर संसदमा पठाउछाैं

MadhesKhabar

फुट्यो जनमत पार्टी : मुख्यमन्त्रीबाट हटेपछि सतिश सिंहले रोजे जनस्वराज पार्टी

MadhesKhabar

Leave a Comment