Madhes Khabar
राजनीति

पूर्व आइजिपी सर्वेन्द्र खनाल एमाले प्रवेश

मधेसखबर
वीरगन्ज ,०६ असाेज : नेपाल प्रहरीका पूर्वप्रहरी महानिरीक्षक (आइजिपी) सर्वेन्द्र खनाल एमाले प्रवेश गरेका छन्।

खनालसँगै राष्ट्रिय पुनर्जागरण पार्टीका महासचिव रविकिरण हमाल, विवेकशील साझा पार्टीका संस्थापक अब्दुस मियाँ, जसपाका नेता होरिलाल चौधरीलगायत पनि एमाले प्रवेश गरेका हुन्।

बिहीबार एमाले पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा अध्यक्ष केपी ओली, महासचिव शंकर पोखरेललगायतले नवप्रवेशीलाई स्वागत गरेका थिए।

त्यस्तै, ०६४ मा सर्लाही क्षेत्र नम्बर १ बाट निर्वाचित संविधानसभा सदस्य तथा नेकपा (एस)का केन्द्रीय सदस्य प्रकाश पाख्रिन पनि एमाले प्रवेश गरेका छन्।

Related posts

बारा ४ मा सत्ता गठबन्धन अगाडि

MadhesKhabar

कांग्रेसको तराई–मधेस समन्वय विभागमा १० जना मनोनित हुदाँ पर्साबाट कोहि पनि परेनन्

MadhesKhabar

बारा पुगेर केपी ओलीले भने : उपेन्द्र यादवले जितेर  देशको विकास हुदैन

MadhesKhabar

Leave a Comment