Madhes Khabar
खेलकुद

टी-२० वरीयतामा नेपाल एक स्थान तल

फाइल फोटो

मधेसखबर

वीरगन्ज,०२ भदौ : आईसीसी टी-२० वरीयतामा नेपाल एक स्थान तल झरेको छ ।

 

आईसीसीले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल एक स्थान तल झर्दै १४ औं स्थानमा पुगेको छ । आयरल्याण्ड भने १३ ‌औं स्थानमा उक्लिएको छ ।

टी-२० वरीयताको पहिलो स्थानमा भारत छ । दोश्रोमा इंग्ल्याण्ड, तेश्रोमा पाकिस्तान र चौथोमा दक्षिण अफ्रिका छ ।

 

Related posts

वीरगन्जलाई सडन डेथमा स्तब्ध पार्दै पुलिस फाइनलमा

MadhesKhabar

सन्दीप लामिछानेलाई आजै यूएई पठाउने क्यानको तयारी

MadhesKhabar

एटिएम तोडफोड गर्दै गरेको अवस्थामा पक्राउ ।

MadhesKhabar

Leave a Comment