Madhes Khabar
समाज

वीरगन्जमा आयोजित कार्यक्रममा २७ जनाद्धारा रगत दान

मधेसखबर
वीरगन्ज,१५साउन : वीरगन्जको स्पर्श मल्टिस्पेसिलिटी हस्पिटलमा आइतबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

हस्पिटल र लायन्स क्लब अफ वीरगन्ज गेट वेले संयुक्त रुपमा आयोजना गरेको रक्तदान कार्यक्रममा १ महिला सहित २७ जनाले रगतदान गरेका छन् ।

हस्पिटल परिसरमै आयोजित रक्तदान कार्यक्रममा सबिता देवी , रुपक पटेल , दिपक प्रसाद चौहान , अमजद अन्सारी ,सन्जय कुमार पटेल ,सन्तोष शर्मा ,बलिष्टर पटेल लगायतकाले रक्तदान गरेको रक्त सन्चार केन्द्र वीरगन्जका प्राविधीक प्रमुख सौरभराज पाण्डेले जानकारी दिए ।

Related posts

वीरगन्जमा गरिब विपन्नहरुलाई कम्बल वितरण

MadhesKhabar

धाेनीकाे चेन्नाईले आइपिएल जितेकाे खुशीमा वीरगन्जका युवाद्वारा आश्रममा खाद्यान्न सहयाेग

MadhesKhabar

ठोरीमा हत्या गरेर फरार भएका ३ जना काठमाण्डौबाट पक्राउ

MadhesKhabar

Leave a Comment