Madhes Khabar
समाज हेडलाइन

वीरगन्जमा पाँच रुपैयाँ मै खाना खुवाउने अभियान शुरु

अभियानको पहिलो दिनमै ३८ वटा खानाको डब्बा २० मिनेटमै सकिएको संस्थाका सदस्य अनिशकान्त कुश्वाहाले जानकारी गराए ।

संस्थाकि अध्यक्ष सरावगीको अध्यक्षतामा भएको कार्यक्रममा अफसाना खान, दिप्ती, नैन्सी अग्रवाल , अनिशकान्त कुश्वाहा लगायतको उपस्थित रहेको थियो

Related posts

जसपाकाे केन्द्रीय कार्यकारिणी सदस्यमा मधेस प्रदेशबाट वीरगन्जका मेयर सिंह मनाेनित

MadhesKhabar

वीरगन्जमा तीनदिने “रात्री बजार” सफल भएकाले यसलाई निरन्तरता दिने मेयर सिंहको घोषणा

MadhesKhabar

अजय चौरसियालाई समर्थन गर्दै बहुदरमाई–३ का वडाध्यक्षसहित दर्जनौ व्याक्तिहरु कांग्रेसमा प्रवेश

MadhesKhabar

Leave a Comment