Madhes Khabar
समाचार

टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मधेसखबर
वीरगन्ज,१३ साउन : सर्लाहीमा टिपरको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ ।

 

बरहथवा नगरपालिका १० किसनपुर स्थित भित्री सडक खण्डमा बाग्मती प्रदेश ०३–००१ क ०१९६ नम्बरको टिपरले ना२१प ७४०१ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकल चालक रौतहटको इशनाथ नगरपालिका ५ लक्ष्मिनिया बस्ने २६ वर्षीय मुकेश साहको घट्नास्थलमै मृत्यु भएको सर्लाही प्रहरीका प्रवक्ता प्रहरी नायव उपरिक्षक विजय यादवले जानकारी दिए ।

ठक्कर दिने टिपर एवम् चालकलाई नियन्त्रणमा लिई अन्य अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Related posts

जेनजी आन्दोलनमा काठमाडौंको जेलबाट भागेका बाराका २ जना कैदी वीरगन्जबाट पक्राउ

MadhesKhabar

त्रिभुवन विमानस्थलबाट १ किलाे ३०० ग्राम सुन बरामद

MadhesKhabar

वीरगन्जबाट अनुगमनमा गएका कर्मचारीहरुमाथि कुटपिट,इन्स्पेक्टरको मोबाइल पनि फुटाइयो

MadhesKhabar

Leave a Comment