Madhes Khabar
मधेस प्रदेश

मधेस सरकारको नीति तथा कार्यक्रम स्वीकृत

मधेसखबर
वीरगन्ज,२१ जेठ : मधेश सरकारले अगामी आर्थिक वर्ष २०७९/८० वार्षिक नीति तथा कार्यक्रम स्वीकृत गरेको छ ।
मुख्यमन्त्री निवास मधेश भवनमा शनिबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम स्वीकृत गरेको हो ।
मन्त्री परिषदबाट स्वकिृत नीति तथा कार्यक्रम प्रदेश प्रमुखले जेठ २२ गते आइतबार प्रदेश सभामा प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

Related posts

मधेसमा आज बलिदानी दिवस मनाइँदै

MadhesKhabar

मधेस प्रदेशमा नेपाल प्रहरीको जागीर छाड्नेहरुको संख्या बढ्दो

MadhesKhabar

सर्लाहीमा साइकल यात्रीलाई ठक्कर दिने बसमा आगजनी

MadhesKhabar

Leave a Comment