Madhes Khabar
समाचार

वीरगन्ज १७ को वडाअध्यक्षमा एमालेका छत्कुली विजयी

मधेसखबर
वीरगन्ज, १० जेठ
: वीरगन्ज महानगरपालिका वडा नम्बर १७ को वडाअध्यक्षमा सन्जीव बहादुर छत्कुली विजयी भएका छन् ।
सोमबार अबेर राति सकिएको उक्त वडाको मतगाणनाको अन्तिम नतिजा अनुसार , छत्कुली १ हजार २ सय २ मतका साथ वडाअध्यक्षमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी जसपाका वीरेन्द्र प्रसाद यादवले ८ सय ३९ मत पाएका छन् ।
यादवलाइ ३ सय ६३ मत अन्तरले पराजित गर्दै छत्कुली वडा अध्यक्षमा निर्वाचित भएका हुन् ।

Related posts

वीरगन्जस्थित व्यापारिक प्रतिष्ठानमा भीषण आगलागी

MadhesKhabar

फोटो पत्रकार महासंघका केन्द्रीय सदस्य राहुल गुप्ता वीरगन्जमा सम्मानित

MadhesKhabar

कलैया उपमहानगरपालिकामा एमालेको कब्जा , गठबन्धनको पत्ता साफ

MadhesKhabar

Leave a Comment