Madhes Khabar
राजनीति

वीरगन्ज महानगर २३ मा पुन एमालेका कुशवाहा निर्वाचित

मधेस खबर
वीरगन्ज, ०७ जेठ
:वीरगन्ज महानगरपालिका वडा नम्बर २३ मा पुन निवर्तमान वडाअध्यक्ष एंव नेकपा एमालेका उम्मेदवार अवधकिशोर कुशवाहा विजयी भएका छन् ।
नेपाली काँग्रेसका ध्रुब रायलाइ १२३ मत अन्तरले पराजित गर्दै कुशवाहा पुन दोश्रो कार्यकालका लागि वडाअध्यक्षमा निर्वाचित भएका हुन् । कुशवाहाले ७७६ मत पाउदा काँग्रेसका उम्मेदवार रायले भने ६३५ मत पाएका छन् । त्यहका जसपाका उम्मेदवार जमुना प्रसाद यादवले ५४१ मत मात्रै पाएका छन् । वडा नम्बर २३ मा वडाअध्यक्ष सहित सबै सदस्य एमालेकै विजयी भएका छन् ।

Related posts

सत्तामा पुग्दा कांग्रेसले मजदुरलाई बिर्सिन्छ : डा. शेखर कोइराला

MadhesKhabar

गगन थापाको प्रस्ताव : प्राध्यापक, शिक्षक र विद्यार्थी कांग्रेस सदस्य हुन नपाउने

MadhesKhabar

पर्साको भेडियारीमा आयोजित कार्यक्रममा तीन सय जना जसपामा प्रवेश

MadhesKhabar

Leave a Comment