Madhes Khabar
राष्ट्रिय

विराटनगरमा उपेन्द्र यादवका छोरा अमरेन्द्रको लज्जास्पद हार

मधेसखबर
वीरगन्ज,०७जेठ
: विराटनगर महानगरपालिकाको उपमेयरमा चुनाव लडेका जनता समाजवादी पार्टी (जसपा) का राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवका छोरा अमरेन्द्र यादव पराजित भएका छन् ।
विराटनगरको उपमहानगरको उपमेयरमा सत्तारुढ पाच दलीय गठबन्धनका साझा उम्मेदवार समेत रहेका अमरेन्द्रले , एमालेकी उम्मेदवार शील्पा कार्कीसंग लज्जास्पद पराजय व्यवहोरेका हुन् ।
उपमेयरमा विजयी एमालेकी कार्कीले उपेन्द्रका छोरा अमरेन्द्रलाइ ११ हजार ४ सय ६१ मतको फराकिलो अन्तरले पराजित गरेकी हुन् ।
कार्कीले २५ हजार ६ सय ८० मत ल्याउदा अमरेन्द्रले भने १४ हजार २ सय १९ मत मात्रै पाए ।
अमरेन्द्र ,जसपाको विराटनगर महानगर सभापति पनि हुन् ।

Related posts

नेपाललाई प्लाष्टिक प्रदूषणमूक्त बनाउन प्रतिबद्ध छु : वनमन्त्री यादव

MadhesKhabar

सुन तस्करी प्रकरण छानबिन गर्न चार सदस्यीय उच्चस्तरीय समिति गठन

MadhesKhabar

मिटरब्याज पिडितहरुकाे समस्या समाधान गर्न सरकारले गठन गर्याे उच्चस्तरीय आयोग

MadhesKhabar

Leave a Comment