Madhes Khabar
मधेस प्रदेश

वीरगन्ज २३ मा जसपाको चुनावी घरदैलो

मधेसखबर
वीरगन्ज ,२३ बैशाख :
जनता समाजवादी पार्टी (जसपा) ले शुक्रबार वीरगन्ज महानगरपालिका वडा नम्बर २३ को प्रसौनी सबैठवा गाउँमा चुनावी घरदैलो कार्यक्रम गरेको छ ।
जसपाका तर्फबाट वडा अध्यक्ष पदका उम्मेदवार जमुना प्रसाद यादवको नेतृत्वमा गरिएको घरदैलोमा कार्यक्रममा मेयरका उम्मेदवार राजेशमान सिंह ,सांसद् प्रदीप यादव, प्रदेश सांसद् करिमा बेगम, प्रदेश सांसद् जनत अन्सारी, जसपाका नेता मुकेश द्विवेदी, प्रेमबाबु पटेलको सहभागिता रहेको थियो ।
घरदैलो कार्यक्रमका क्रममा जसपाका मेयर उमेदवार राजेशमान सिंहले जसपाको नेतृत्वमा नै वीरगन्जले विकास र समृद्धिमा फड्को मार्न सक्ने बताउँदै स्थानीय मतदातालाइ जसपाका उम्मेदवारलाइ जिताउन आग्र्रह गरे ।

Related posts

मधेस प्रदेशमा ५०-५० प्रतिशत सिट पाउनुपर्ने काङ्ग्रेस र जसपाको दाबी

MadhesKhabar

मधेस सरकारका मुख्यमन्त्री ,मन्त्री र सचिवले लिदैं आएकाे सुराकी कमिसन खारेज

MadhesKhabar

नागरिकता बिधेयक फिर्ता गरेको बिरोधमा धनुषामा प्रदर्शन

MadhesKhabar

Leave a Comment