Madhes Khabar
मधेस प्रदेश

प्रहरीले पटेलकाे घरमा छापा मार्दा ३०० केजी गाँजा भेटियाे

वीरगन्ज,३भदौ: सर्लाही प्रहरीले कोडेना गाउँपालिका–१ लक्ष्मीपुरस्थित एक घरबाट ठूलाे परिमाणमा लागुओैष गाँजा बरामद गरेको छ।

गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सर्लाहीाट खटिएको प्रहरी टाेलीले बाँसघारीमा रहेकाे बिजन पटेलकाे फुसकाे घरमा छापा मारेर खानतलासी गर्दा १५ वटा बोरामा रहेकाे ३०० सय केजी गाँजा बरामद गरेको प्रहरी नायब उपरीक्षक वेद प्रसाद गाैतमले जानकारी दिए।

प्रहरी पुग्दा घरधनी पटेल भने फरार रहेकाले उनको खाेजी भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

Related posts

जनमतका सतीश सिंह बने मधेसको मुख्यमन्त्री

MadhesKhabar

टिकटकस्टार प्रिती पासवान सहभागी कार्यक्रममा ढुंगामुढा, प्रहरीद्वारा लाठीचार्ज

MadhesKhabar

महोत्तरी– १ मा जनमत पार्टीको प्रदर्शन, मतगणना रोकियो

MadhesKhabar

Leave a Comment