Madhes Khabar
स्थानिय हेडलाइन

सामाजिक सदभाव खल्बल्याएको आरोपमा वीरगन्जसहित मधेसका पाँच जिल्लामा ३६ जना पक्राउ

काठमाडौं,१५साउन:नेपाल प्रहरीले मधेशका पाँच जिल्लाबाट सामाजिक सद्भावमा खलल पुर्‍याएको आरोपमा ३६ जना पक्राउ गरेको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार सिरहा, धनुषा, सर्लाही, महोत्तरी र पर्सामा गरि ३६ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सबैभन्दा बढी धनुषामा १९ जना छन् । यस्तै, सर्लाहीमा ९, सिरहामा ५, महोत्तरीमा २ र पर्सामा एक जना पक्राउ परेको प्रहरीले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।शुक्रबार पर्साकाे वीरगन्ज-६ मिनाबजार नजिकाबाट प्रहरीले एक युवकलाई पक्राउ गरेकाे हाे।

Related posts

वीरगन्जको दशैं मेलामा गोल्डेनको हत्या प्रकरण : ‘खुनी दरिन्दे ग्याङ्ग’ ले हत्या गरेको खुलासा

MadhesKhabar

वीरगन्जमा नयाँ उद्यम गर्ने युवाहरुलाई सहयाेग गर्न महानगर तयार छ : मेयर सिंह

MadhesKhabar

बाढीले पर्साको गण्डक नहरमा ५ करोड भन्दा बढीको क्षति

MadhesKhabar

Leave a Comment