Madhes Khabar
कृषि हेडलाइन

मधेस सरकारले कृषि क्षेत्रका लागि छुट्यायो ३ अर्ब ७० करोड बजेट

जनकपुर,१असार:मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ काे बजेठमा कृषि मन्त्रालयअन्तर्गत ३ अर्ब ७० करोड विनियोजन गरेको छ । कृषिमा किसानलाई डिजिटल कार्ड, अनुदान सिधै खातामा, चकला बन्दी खेती गरि विदेशबाट फर्केकालाई स्वरोजगारमा लगाउने, कृषि उत्पादनमा मधेस आत्मनिर्भर देश बनाउने नीति लिएको छ

 

त्यस्तै हुलाकी राजमार्ग अन्तर्गत धनुषा र सिरहा जोड्ने कमला नदीमा बैकल्पिक पुलको लागि मधेस सरकारले बजेट विनियोजन गरेको छ । अर्थमन्त्री युवराज भट्टराईले बजेट प्रस्तुतिको क्रममा आवश्यक बजेट विनियोजन गरेको बताए ।

Related posts

पर्सामा गुणस्तरीय स्वास्थ्य सेवाको कार्यसम्पादनमा ठोरी गाँउपालिका प्रथम

MadhesKhabar

बारा प्रहरीको खुलाशा : ३४ वटा टियर गयाँस हानियो तर एउटाले पनि काम नगर्दा धेरै प्रहरी घाइते भए

MadhesKhabar

फेरि मधेस आन्दोलन हुन्छ , वीरगन्जवासी तयार भएर बस्नु होला : सिके राउत

MadhesKhabar

Leave a Comment