Madhes Khabar
समाचार

वीरगन्जका अग्रज पत्रकार ध्रुब अधिकारी रेडियो नेपालकाे दीर्घ सेवा पदकबाट विभूषित

वीरगन्ज,२०चैत:वीरगन्जका अग्रज पत्रकार ध्रुब अधिकारी रेडियो नेपालको ७६ औँ वार्षिकोत्सवमा दीर्घ सेवा पदकबाट विभूषित भएका छन्।

 

शुक्रबार काठमाडौंमा आयाेजित रेडियाे नेपालकाे ७६ ओैं वार्षिकोत्सब समाराेहमा सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले अधिकारीलाई उक्त पदकबाट विभुषित गरेका हुन्।पुरस्कृत अधिकारी,वीरगन्जमा झन्डै ३ दशकदेखि पत्रकारितामा सकृय रहदै आएका छन्।

 

रेडियो नेपालमा विक्रम संवत् २०५४ सालदेखि संवाददाताका रुपमा पत्रकारिता सुरु गरेका अधिकारी हाल रेडियो नेपालकै
मधेस प्रदेश ब्यूरो प्रमुखकाे जिम्मेवारीमा कार्यरत छन्।

Related posts

मालपाेत कार्यालय सारेकाे विराेधमा कलैयामा प्रदर्शन

MadhesKhabar

पर्सामा गाँजासहित एक युवक पक्राउ

MadhesKhabar

वीरगन्जमा लागूऔषधसहित एक युवक पक्राउ

MadhesKhabar

Leave a Comment