Madhes Khabar
समाचार

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा रहेका व्यावसायी दीपक भट्ट पक्राउ

काठमाडौं,१९चैतः सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा रहेका व्यावसायी दीपक भट्ट पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अन्सन्धान ब्यूरो (सीआईबी) ले व्यावसायी भट्टलाई काठमाडौंबाट पक्राउ गरेको एआईजी मनोज केसीले जानकारी दिए ।

सम्पत्ति शुद्धीकरणको अनुसन्धान अघि बढेसँगै अध्यागमन विभागले व्यवसायी दीपक भट्टलाई अध्यागमनको कालोसूचीमा राखेको थियो । विभागले गत सोमबार अध्यागमन विभागलाई पत्र पठाएर उनको पासपोर्ट रोक्का राख्न अनुरोध गरेको थियो ।साभारःअनलाइनखबर

 

Related posts

विधुत प्राधिकरण कर्मचारी संघको उपाध्यक्षमा पर्साका कर्णले पनि दिए उम्मेदवारी

MadhesKhabar

मदिरा सेवन गरी शिक्षक कुट्ने बाराका वडाध्यक्ष कुशवाहालाई माओवादीले गर्‍यो निलम्बन

MadhesKhabar

सवारी साधनको कर र नविकरणमा लाग्ने जरिवानामा शतप्रतिशत छुट

MadhesKhabar

Leave a Comment