Madhes Khabar
राजनीति

बालेन शाह चुनिए रास्वपा संसदीय दलकाे नेता

काठमाडौं,१२ चैत: राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको नेता बालेन्द्र शाह (बालेन) चुनिएका छन्। पार्टी सभापति रवि लामिछानेले संसदीय दलको नेतामा बालेनलाई गरेको प्रस्ताव केन्द्रीय समितिबाट सर्वसम्मत रूपमा पारित भएको प्रवक्ता मनिष झाले बताए।

निर्वाचनमा १८२ सिट जितेर एकल सरकार बनाउन लागेको रास्वपाका तर्फबाट बालेन प्रधानमन्त्री बन्दैछन्। उनले शुक्रबार दिउँसो १२:३४ बजेकाे सुभसाइतमा प्रधानमन्त्री पदमा सपथ लिँदैछन्।

Related posts

चुनाव हारेपनि जनताको सेवामा समर्पित रहन्छु : पूर्वमन्त्री प्रदीप यादव

MadhesKhabar

२०८४ काे चुनावमा एमालेले एकल बहुमतकाे सरकार बनाउँछ: केपी ओेली

MadhesKhabar

गृहमन्त्री श्रेष्ठले अपराधी र तस्करलाई संंरक्षण गरेको भन्दै नेविसंघ पर्साले माग्यो राजिनामा

MadhesKhabar

Leave a Comment