Madhes Khabar
अर्थतन्‍त्र

बढ्याे इन्धनको भाउ: पेट्रोल प्रतिलिटर १५ र डिजेलमा १० रुपैयाँ बृद्धि

काठमाडौं,१चैत:नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

निगमका अनुसार पेट्रोलमा प्रतिलिटर १५ रुपैयाँ तथा डिजेल मट्टितेलमा प्रतिलिटर १० रुपैयाँका दरले मूल्य वृद्धि गरिएको हो ।

अन्तर्राष्ट्रिय बजारमा भएको मूल्यअनुसार नेपालमा पनि आयल निगमले मूल्य समायोजन गरेको हो ।

Related posts

यथास्थितिमा बजेट पास हुन नदिने जसपाकाे निर्णय

MadhesKhabar

हत्या गरी फरार अभियुक्त पक्राउ !

MadhesKhabar

बचतकर्ताको रकम हिनामिना गर्ने सानो पाइला सहकारीमा वीरगन्ज महानगरको शिलबन्दी

MadhesKhabar

Leave a Comment