Madhes Khabar
राजनीति हेडलाइन

पर्सा-२ मा रास्वपाबाट वडाध्यक्ष सुशील कानुले पाए टिकट

वीरगन्ज,६माघःराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पर्सा क्षेत्र नम्बर २ बाट युवा सुशीलकुमार कानुलाई उम्मेदवार बनाएको छ।

 

सोमबार अबेर राति जनकपुरमा बसेको पार्टीको उम्मेदवार छनौट समितिको बैठकले पर्सा क्षेत्र नम्बर २ मा कानुलाई उम्मेदवार बनाएकाे हाे।उनि वीरगन्ज महाागरपालिका वडा नम्बर १० का निर्वाचित वडाध्यक्ष हुन्।२०७९ काे निर्वाचनमा कानु जसपा नेपालबाट वडाध्यक्षमा निर्वाचित भएका थिए।

रास्वपाले पर्सा क्षेत्र नम्बर १ मा पार्टीका जिल्ला सभापति बुद्धिप्रसाद पन्त (हरि पन्त) लाई , क्षेत्र नम्बर ३ मा रमाकान्त चौरसियालाई र पर्सा क्षेत्र नम्बर ४ मा टेकमान शाक्यलाई उम्मेदवार बनाएको छ ।

Related posts

पर्साको सिडिओ कार्यालयमै ठेकेदारहरु बिच हानाहान , चौरसिया प्रहरी नियन्त्रणमा

MadhesKhabar

वीरगन्जमा दलित विद्यार्थीका लागि दलित छात्रावास निर्माण गर्ने मेयर सिंहकाे घाेषणा

MadhesKhabar

प्रिन्सिपल सर्राफको हत्या प्रेमिकाको अर्काे ब्वाइफ्रेन्डले गरेको खुलासा

MadhesKhabar

Leave a Comment