वीरगन्ज,२७जेठ:वीरगन्जकाे मुर्लीमा मंगलबार अंजुमन ईस्लामियाले बकर ईद पर्वको अवसरमा आयाेजना गरेकाे रक्तदान कार्यक्रममा २१ जनाले गरेका छन्।मंगलबार जामा मस्जिद प्राङ्गणमा आयाेजित रक्तदान कार्यक्रममा २१ जनाले रक्तदान गरेका हुन्।
रक्तदान गर्नेहरुमा असरफ अली, अन्सारी ,जावेद अन्सारी ,रियाज अन्सारी ,अकबर अन्सारी लगायतका रहेको रक्तसञ्चार केन्द्र वीरगन्जले जनाएको छ।
अंजुमन ईस्लामिया मुर्लिका अध्यक्ष हाजी सतार अन्सारीको अध्यक्षतामा भएको रक्तदान कार्यक्रममा सलाउदिन अन्सारी ,कबिर अन्सारी ,मुर्तुजा अन्सारी ,हासिम मन्सुरी लगायतकाकाे सहभागिता रहेको थियो ।

