Madhes Khabar
राजनीति

समाजवादी युवा संघकाे केन्द्रीय महासचिवमा वीरगन्जका यादव चयन

वीरगन्ज,१७फागुन:जनता समाजवादी पार्टी(जसपा)काे भातृ संगठन समाजवादी युवा संघको केन्द्रीय महासचिवमा सराेज यादव चयन भएका छन्।भैरहवामा शनिबार सम्पन्न संघको राष्ट्रिय भेलाले महासचिवमा यादवलाई सर्वसम्मत चयन गरेकाे हाे।यादव वीरगन्ज महानगरपालिका वडा नम्बर १८ का निवासी हुन्।

भेलाले असलम खानकाे अध्यक्षतामा ५१ सदस्यीय केन्द्रीय कार्यसमिति गठन गरेकाे छ।वीरगन्ज-१४ का कुन्दन सिंह पटेल केन्द्रीय सदस्यमा चयन भएका छन्।

Related posts

सीआईबीले पुर्वप्रधानमन्त्री माधव नेपालसँग पनि लियो बयान

MadhesKhabar

मुख्यमन्त्री राउत , पर्सा १ को ख बाट सिफारिस

MadhesKhabar

रौतहटको मौलापुरकी मेयर साहलाई पुनर्बहाली गर्न सर्वाेच्चको अन्तरिम आदेश

MadhesKhabar

Leave a Comment