Madhes Khabar
समाचार

बारामा भएको माेटरसाइकल दुर्घटनामा एक युवकको मृत्युु

सांकेतिक फोटो ।

बारा,१४भदाैं:बारामा भएकाे माेटरसाइकल दुर्घटनामा एक युवककाे मृत्युु भएको छ।मृत्यु हुनेमा कलैया उपमहानगरपालिका वडा नम्बर ११ का २४ वर्षिय सन्दीपकुमार यादव रहेका छन् ।

प्रहरीका अनुसार कलैया उपमहानगरपालिका–१६ उत्तरझिटकैयामा बिहीबार राति भएकाे भएको मोटरसाइकल दुर्घटनामा उनकाे मृत्युु भएको हाे।यादव आफैँले हाँकीरहेको लु ९५ प ६३५४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकमा पल्टिएर दुर्घटनामा परेकाे थियाे ।

घटनाका बारेमा अनुसन्धान भइरहेको बारा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिए।

Related posts

खानेपानी मन्त्री यादव स्पेन प्रस्थान

MadhesKhabar

पर्सामा रवि लामिछानेविरुद्ध किन रोकियो मुद्दा ?

MadhesKhabar

मेलम्चीको पानी ल्याउने विषयमा मन्त्री यादव र संघर्ष समितिबीच सहमति

MadhesKhabar

Leave a Comment