Madhes Khabar
खेलकुद

टाइब्रेकरमा पाेर्चुगललाई स्तब्ध पार्दै फ्रान्स युराेकपकाे सेमिफाइनलमा

काठमाडौं,२२असार:टाइब्रेकरमा पोर्चुगललाई पराजित गर्दै फ्रान्सले युरोकपको सेमिफाइनलमा स्थान पक्का गरेको छ ।

जर्मनीको ह्यामबर्गमा शनिबार बिहान भएको क्वाटरफाइनल खेलमा निर्धारित ९० मिनेट र अतिरिक्त ३० मिनेट गोलरहित बराबरी भएपछि नतिजा टाइब्रेकरबाट निकालिएको थियाे।

टाइब्रेकरमा पोर्चुगललाई ५-३ ले स्तब्ध पार्दै फ्रान्सले अन्तिम चारमा स्थान पक्का गरेको हाे।

 

यसअघि पहिलो क्वाटरफाइनलमा स्पेनले जर्मनीलाई २-१ ले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरिसकेको छ ।

शनिबार हुने क्वाटरफाइनल खेलमा इंग्ल्यान्ड र स्विटजरल्यान्ड तथा नेदरल्यान्ड्स र टर्कीबीच प्रतिस्पर्धा हुदैछ ।

Related posts

यु–१९ विश्वकप क्रिकेट : न्युजील्यान्डले नेपाललाई दियो ३०३ रनको लक्ष्य

MadhesKhabar

नेपाल ‘ए’ आयरल्यान्ड ‘ए’ सँग २१ रनले पराजित

MadhesKhabar

टी–२० मा विराट कोहलीको कीर्तिमान : सबैभन्दा छिटो १४ हजार रन, १० शतक पूरा गर्ने पहिलो भारतीय

MadhesKhabar

Leave a Comment