Madhes Khabar
राजनीति

मधेसका मुख्यमन्त्री यादवलाई कांग्रेस र लोसपाले विश्वासको मत दिने

फाइल फाेटाे

जनकपुरधाम,२३जेष्ठःमधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)ले विश्वासको मत दिने भएका छन् ।

बुधबार बसेको कांग्रेस संसदीय दलको बैठकले मुख्यमन्त्री यादवलाई विश्वासको मत दिने निर्णय गरेको कांग्रेसका प्रमुख सचेतक कुमारकान्त झाले जानकारी दिए । यस्तै लोसपाका मधेस प्रदेश अध्यक्ष जितेन्द्र सोनलले पनि मुख्यमन्त्री यादवलाई विश्वासको मत दिने निर्णय भएको बताए ।

मुख्यमन्त्री यादवले बुधबार प्रदेशसभामा विश्वासको मत दिँदैछन् ।मधेस प्रदेश सभामा कांग्रेसको २२, जसपाको १९ र लोसपाको ८ सिट छ । यो संख्या ४९ मात्र पुग्छ । मुख्यमन्त्रीले प्रदेशसभामा विश्वासको मत लिन ५४ सांसदको समर्थन जुटाउनुपर्छ ।

 

Related posts

गठबन्धन छिटो टुंगो लगाउन लोसपाको माग

MadhesKhabar

पर्सा–२ मा पूर्वमन्त्री चौरसियालाई यसपालि विद्रोहीसंगै युवा उम्मेदवारले पनि दिदैं छन् कडा चुनौती

MadhesKhabar

जसपा नेपालका वीरगन्ज महानगर उपाध्यक्ष पटेल जसपामा प्रवेश

MadhesKhabar

Leave a Comment