Madhes Khabar
राजनीति

मन्त्रीबाट राजिनामा दिन उपेन्द्र यादवलाई प्रधानमन्त्री प्रचण्डको निर्देशन

फाइल फोटो

काठमाडौं,३०बैशाख:प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उपप्रधान एवं स्वास्थ्य मन्त्री उपेन्द्र यादवलाई राजीनामा दिन निर्देशन दिएका छन्।

माओवादी केन्द्र र एमालेले मधेस प्रदेश सरकारबाट समर्थन फिर्ता गरे लगत्तै प्रधानमन्त्री प्रचण्डको सचिवालयले उपप्रधानमन्त्री तथा स्वास्थ्य मन्त्री पदबाट राजीनामा गर्न उपेन्द्र यादवलाई प्रधानमन्त्री प्रचण्डको सन्देश पठाएको छ।

यता जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारबाट समर्थन फिर्ता लिने तयारी गरेको छ।

सरकारबाट समर्थन फिर्ता लिने विषयमा जसपा नेपालले अहिले बालकुमारीस्थित पार्टी कार्यालयमा छलफल गरिरहेको छ।

Related posts

संसदकाे विषयगत समितिहरु गठन ,सुशासन समितिमा सांसद अजय चाैरसिया

MadhesKhabar

रामेश्वर खनालले तलब, मन्त्री क्वार्टर, गाडी लगायतका कुनैपनि सुविधा नलिने

MadhesKhabar

सप्तरीमा जसपा नेपालको जिल्ला अध्यक्षमा केदार यादव निर्वाचित

MadhesKhabar

Leave a Comment