Madhes Khabar
खेलकुद

सर्लाहीलाई हराउँदै पर्साकाे कबड्डी टिम फाइनलमा

वीरगन्ज,१बैशाख:पर्सा, मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड अन्तरगत कबड्डीकाे फाइनलमा प्रवेश गरेको छ।

जनकपुरमा शनिबार भएकाे सेमिफाइनल खेलमा सर्लाहीलाई ४३-१६ अंककाे फराकिलो अन्तरले हराउँदै पर्साले फाइनलमा स्थान बनाएकाे हाे ।

यसअघि शनिबार नै भएकाे आफ्नो पहिलाे खेलमा महाेत्तरीलाई ४७-१६ अंकले हराउँदै पर्साले सेमिफाइनल प्रवेश गरेकाे थियाे।

पर्साले उपाधिका लागि फाइनलमा धनुषासंग प्रतिस्पर्धा गर्नेछ ।पर्सा र धनुषाबिचकाे फाइनल खेल जनकपुरकाे कभर्डहलमा आइतबार हुने पर्साका प्रशिक्षक आकाश पटेलले जानकारी दिए।

Related posts

आइपिएलको फाइनल भिडन्तमा गुजराज र राजस्थान भिड्दै

MadhesKhabar

नेदरल्याण्ड्समाथि नेपालको सानदार जीत

MadhesKhabar

आईपीएल क्रिकेटमा आज बैंग्लोर र लखनउको भिडन्त

MadhesKhabar

Leave a Comment