Madhes Khabar
स्वास्थ्य हेडलाइन

वीरगन्जकी डाक्टर निलम चाैरसिया `राष्ट्रिय हेल्थ अवार्ड ´बाट पुरस्कृत

वीरगन्ज,२८पुष:वीरगन्जकी वरिष्ठ स्त्री तथा प्रसूति राेग विशेषज्ञ डाक्टर निलम चाैरसिया `राष्ट्रिय हेल्थ अवार्ड ´बाट पुरस्कृत भएकी छन् ।

वीरगन्जको सीता अस्पतालकी सञ्चालिका समेत डाक्टर चाैरसिया `राष्ट्रिय हेल्थ अवार्ड २०८० ´ बाट पुरस्कृत भएकी हुन् ।शनिबार चितवनकाे भरतपुरमा स्वास्थ्य दर्पणद्वारा आयाेजित कार्यक्रममा प्रमुख अतिथी नेपाली कांग्रेसका पूर्वमहामन्त्री तथा प्रतिनिधि सभा सदस्य शंशाक काेइरालाले उक्त अवार्ड डाक्टर चासियालाई प्रदान गरे।

स्वास्थ्य र चिकित्सा क्षेत्रमा अतुलनीय याेगदान पुर्याएकाे भन्दै डाक्टर चाैरसियालाई स्वास्थ्य दर्पणले राष्ट्रिय हेल्थ अवार्डबाट पुरस्कृत गरेकाे डाक्टर चाैरसियाका पति डाक्टर दिलीप चाैरसियाले जानकारी गराए।

Related posts

वीरगन्जको पानीटंकी क्षेत्रका अधिकांश प्याथोलोजी ल्याबहरु स्वीकृति बेगर नै संचालन

MadhesKhabar

राप्रपा अध्यक्ष लिङदेन भन्छन् : नेपाल धर्म निरपेक्ष राष्ट्र हुनुमा हिन्दुहरु पनि दोषी छन्

MadhesKhabar

मधेसका किसानलाई निःशुल्क सिँचाइ मिटर उपलब्ध गराउने प्रदेश सरकारको तयारी

MadhesKhabar

Leave a Comment