Madhes Khabar
समाचार

सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ५ म्याग्निच्युडकाे भूकम्प

काठमाडौं,१५पुष :सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प गएको छ।

आइतबार राती १० बजेर २१ मिनेटको समयमा सिन्धुपाल्चोकको लिस्टिकोट केन्द्रबिन्दु भएर ५ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

Related posts

स्पेन भ्रमण सकाएर खानेपानी मन्त्री यादव स्वदेश फिर्ता

MadhesKhabar

मधेसको खानेपानी समस्याबारे मन्त्री यादवले विज्ञहरुलाई मन्त्रालयमा बाेलाएर गरे छलफल

MadhesKhabar

दलित बस्तीमा शिक्षाको जागरण ल्याउने ‘महुवनका मनोज सर’

MadhesKhabar

Leave a Comment