Madhes Khabar
अन्तर्राष्ट्रिय

उत्तराखण्डमा निर्माणाधीन सुरुङ भत्किंदा ३६ मजदुर फसे

काठमाडौं,२६कार्तिकः भारतको उत्तराखण्डस्थित उत्तरकाशीमा निर्माणाधीन सुरुङ भत्किँदा कम्तिमा ३६ जना मजदुर फसेका छन् ।

उनीहरुको उद्धारको प्रयास भइरहेको छ । सबैलाई सुरक्षित रुपमा उद्दार गर्ने प्रयास भइरहेको उत्तरकाशीका एसपी अर्पण यदुवंशीले समाचार एजेन्सी पीटीआईलाई बताएका छन् ।

Related posts

अफगानिस्तानमा मुसलधारे वर्षा र बाढीका कारण ३३ जनाको मृत्यु

MadhesKhabar

दिल्लीका मुख्यमन्त्री केजरिवाललाई थप १५ दिन थुनामा राख्न अदालतको आदेश

MadhesKhabar

भारतका धनाढ्य अम्बानीलाई ज्यान मार्ने धम्की

MadhesKhabar

Leave a Comment